FAQs Complain Problems

खड्गराज उपाध्याय

टोल: 
बेरुपाटा
फोटो: 
मोबाईल: 
९८५८०५०६९९
फोन नं: 
०८९६९०४७५
लिङ्ग: 
पुरुष
आमाको नाम: 
कौशिलादेवि उपाध्याय
बाबुको नाम: 
चन्द्रकान्त उपाध्याय
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
बेलादेवी उपाध्याय
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
दैलेख
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
कालिका मा वि तिलेपाटा दैलेख
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४६ साल देखी नेपाल मजदुर किसान पार्टिको सदस्य २०४९ सालमा गाँउ समिति अध्यक्ष हुदै २०५४ सालमा नेपाल कम्युनिष्ठ पार्टि एमालेको गाँउ कमिटि सचिव  २०५९ सालमा पार्टि जिल्ला कमिटि सदस्य २०७० सालमा नेपाल कम्युनिष्ट पार्टि एमालेकाो नवौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुँदै पार्टिमा निरन्तर रुपमा जनताकाो सेवामा रही  मिति २०७४।०१।३१ भएको निर्वाचनमा ने क पा को तर्फबाट  नगर प्रमुखमा निर्वाचित भई आठबीस नगरपालिका दैलेखमा कार्यारत ।

 

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१६