FAQs Complain Problems

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पन्जिकाधिकारी वा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. बाबुआमाको नागरिकता प्रमाणपत्र २.विवाह दर्ताको प्रमाणपत्र ३. सुचकको नागरिकताको प्रमाणपत्र