समाचार
तर्क बहादुर बडुवाल
टोल:
तिलेपाटा
फोटो:
मोबाईल:
९८५८०५४०५८
लिङ्ग:
पुरुष
आमाको नाम:
कल्धरा बडुवाल
बाबुको नाम:
लाल बहादुर बडुवाल
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
रत्नाकला बडुवाल
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
वाणिज्य शास्त्र
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
वडा नं:
८
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
दैलेख
प्रदेश:
कर्णाली प्रदेश
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
शंकरदेव क्याम्पस काठमाण्डौ
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
- मिति २०३३ साल देखि मार्क्सवादी अध्ययन केन्द्रबाट राजनितिक यात्रा सुरु ।
- मिति २०३६ सालमा विद्यार्थि राजनितिकमा सक्रिय ।
- तत्कालिन राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेपछी बहुदलको पक्षमा प्रचारमा लागेको ।
- मिति २०३६ साल पौष महिनामा बहुदलबादी नेताहरु दैलेख बजारमा बहुदलको पक्षमा आम सभामा सहभागि भैरहेका समयमा तत्कालिन भेरी अन्चालाधिस महेभूप शाह आएर प्रकाउ गरेको ।
- मिति २०३६ सालमा कालिका मा वि तिलेपाटामा अध्यापन गर्दै जनवर्गिय संगठनमा विद्यार्थिहरुलाई संगठित गरेको ।
- मिति २०४० सालमा कम्युनिष्ट पार्टीको सदस्य ।
- निरन्तर राजनितिक यात्रामा सक्रिय रहदै मिति २०४२ सालमा पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पक्राउ परी ९ (नौ) दिन प्रहरी हिरासतमा रहेको ।
- मिति २०४० देखि २०४६ साल सम्म भुमिगत रुपमा पार्टी (नेमकिसं) जिल्ला समितिको सदस्य भै काम गरेको ।
- मिति २०४५ सालमा शिक्षक सेवा आयोगको परिक्षामा लिखितमा पहिलो नम्बरमा निकाल्दा पनि कम्युनिष्ट भएकै निहुँमा स्थायी नगरिएको ।
- मिति २०५२ श्रावण १० गते देखि मिति २०६४ फाल्गुन २४ गते सम्म नेपाल मजदुर किसान पार्टीको जिल्ला अध्यक्ष भई कामकाज गरेको ।
- मिति २०५६ सालमा राष्ट्रिय सभाको सदस्य पदको निर्वाचनमा पराजित ।
- मिति २०६२ साल भाद्र २२ गते तत्कालिन ने क पा माओवादीहरुले अपहरण गरेर १ हप्तापछी छोडेका ।
- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पटक पटक पक्राउ परेको ।
- मिति २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा पराजित ।
- मिति २०६५ साल देखि २०७० साल सम्म नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको सदस्य भै काम गरेको ।
- मिति २०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबीस नगरपालिकाको नगर प्रमुख पदमा पराजित
- मिति २०७४ श्रावण नेकपा एमालेमा प्रवेश गरी हाल कर्णाली प्रदेश कमिटी पदमा रही काम गरेको ।
- मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट आठबीस नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित ।
विगतको पेशा र अनुभव:
श्री कालिका मा वि तिलेपाटा आठबीस नगरपालिका वडा नं. ८ मा २ पटक गरी ५ वर्ष शिक्षण पेशामा आवद्ध ।
श्री जयदेव मा वि जम्बुकाँध चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ वर्ष शिषण पेशामा रही काम गरेको ।
नेपाल रेडक्रस सोसाइटी दैलेखमा १।५ वर्ष काम गरेको ।
जन्म मिति (वर्ष):
२०१८
जन्म मिति (महिना):
११
जन्म मिति (गते):
२१