समाचार
दीपा बोहरा

१. समकोण कार्यक्रम भाग ८०, कान्तिपुर टेलिभिजन
२. वि.पी.को समावेशी सिद्धान्त, कार्यपत्र धमाका राष्ट्रिय, दैनिक
३. नमुना उपमेयर, परिर्वतन राष्ट्रिय दैनिक
१. केन्द्रिय सदस्य, नेपाल महिला संघ, २०७३ भदौ देखि हाल सम्म निरन्तर काठमाण्डौं, नेपाल
२. महाधिवेशन प्रतिनिधी १२ औं महाधिवेशन
३. क्याम्पस इकाइ कमिटि सदस्य २०५८ शिक्षा क्याम्पस, सुर्खेत, बिरेन्द्रनगर
४. जिल्ला महिला उपाध्यक्ष, नेपाल ट्रेड युनियन २०६८ दैलेख
५. उच्च मा.वि. इकाइ कमिटि अध्यक्ष २०५६ देखि २०५७ श्री बिरेन्द्र विद्या मन्दिर, टिकापुर, कैलाली
६. मा. वि. इकाइ कमिटि सदस्य २०५२ अमर शहिद श्री दशरथ चन्द उ.मा.वि. राजापुर वर्दिया, नेपाल
१ १५ कार्तिक तेखि ०७३ असार सम्म नेपाल यौन रोग तथा एड्स अनुसन्धान केनद्र परियोजना संयोजक
२ २६ असोज २०६७ देखि २०७१ असोज ३० सम्म जिल्ला स्वास्थ्य कार्यालय, दैलेख ड्याक संयोजक
३ १ फाल्गुण २०६ देखि २०६५ सम्म गंगोत्री गा्रमिण बिकास मञ्च, अछाम कार्यक्रम बिकास सहजकर्ता
४ २०६२ मंसिर देखि २०६३ जेष्ठ सम्म श्री जनज्योती मा.वि. राकम कर्णाली मा.वि तह शिक्षक
५ ७ बैशाख २०६१ देखि ५ बैसाख २०६२ सम्म आशाको साथी, एच. आइ भी भएकाहरुको समुह सहजकर्ता
६ १ बैसाख २०६० देखि १५ जेष्ठ २०६२ सम्म श्री सरस्वती मा. वि. घाटगाउं, सुर्खेत मा.वि. तह शिक्षक
७ २०५५ बैशाख देखि २०५६ बैशाख सम्म श्री पशुपति इंिगलिस बोर्डिगं टिकापुर, कैलाली टिकापुर, कैलाली